रेडियाे मितेरी तथा मितेरी न्युज डटककमका सम्पूर्ण पाठक र स्राेता बन्धुलार्इ नमन । याे प्रदेश ७ काे हिमाली जिल्ला बझाङबाट सञ्चालित अनलाइन रेडियाे हाे । हामी अहिलेकाे विज्ञान प्रविधिमाथि विश्वास राखेर रेडियाे र अनलाइन पत्रिकासहित उपस्थित छाैं । हामीलार्इ तपार्इँ Radio Miteri खाेजेर गुगलमा ५० बढि वेबसाइटमा भेट्टाउन सक्नुहुनेछ । सत्य तथ्य समाचार र सुचना प्रवाहित गर्नु हाम्राे धर्म हाे । तपार्इसँग सुझाव सल्लाह र सुचना भए हामीलार्इ
[email protected] मेल गर्नुहाेला । धन्यवाद !