प्रदेश नं. १ को प्रदेश सभामा माननीय सदस्यहरुको संख्या त्रियानब्बे जना रहेको छ । संघीयसंसद मार्फत प्रदेश नं. १ बाट प्रदेश सभामा पहिलो हुने निर्वाचित हुनेनिर्वाचन प्रणाली वमोजिम निर्वाचित हुने सदस्य संख्या ५६ जना र सो को ४०प्रतिशतले कायम हुने ३७ जना महिला, दलित, आदिवासी, जनजाती, खस, आर्य,मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्र, अल्पसंख्यक समुदाय समेतकोसमानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य गरी जम्मा ९३ जनासदस्य रहेको प्रदेश नं. १ को प्रदेश सभा गठन भएको छ । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ । प्रदेश सभामा सात वटा बिषयगत समितिहरु रहेका छन् । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ । प्रदेश सभामा सात वटा बिषयगत समितिहरु रहेका छन् । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ । प्रदेश सभामा सात वटा बिषयगत समितिहरु रहेका छन् ।