Dolakha Diary
Install Now
Dolakha Diary
Dolakha Diary

Dolakha Diary

दोलखा डायरी दोलखा जिल्लाको महत्वपुर्ण सम्पर्क नम्वर समावेश एप्लिकेशन हो ।

Developer: DIT Solution
App Size: Varies With Device
Release Date: Sep 8, 2016
Price: Free
Price
Free
Size
Varies With Device

Screenshots for App

Mobile
आजको युग विज्ञान प्रविधिको युग हो । विज्ञान प्रविधिको विकासले मानवीय जीवन दिनानु दिन सहज बन्दै गईरहेको छ । सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनले विश्व साँघुरिदै गएको छ । सूचना प्रविधिलाई जुनसुकै समय मानिससँग जोड्ने साधन मोबाइल भएको छ । मोवाइलमा भएका विभिन्न एप्लिकेशनहरुले मानिसका विभिन्न कार्यहरुलाई सहज बनाउँदै छिटो छरितो ढंगले सम्पन्न गर्न सहयोग पु¥याएको छ ।
मोवाइलको मुख्य कार्य विभिन्न व्यक्तिहरुको सम्पर्क नम्बरलाई भण्डारण गरी आवश्यक परेको बेलामा सम्पर्क गर्नु हो । तर मोवाईलको सिमित भण्डारन क्षमताका कारण आवश्यक पर्ने सबै सम्पर्क नम्बरहरु भण्डारन गर्न नसकिने भएकोले दोलखा जिल्लाका महत्वपूर्ण सवै कार्यालय र त्यसमा संलग्न व्यक्तिहरुलाई सार्थक नम्बर समावेश गर्न यो एप प्रकाशन गरिएको छ ।
दोलखा डायरी एप्लिकेशनमा दोलखा जिल्लाका राजनीतिक दलहरु, ति दलमा संलग्न जिल्ला स्तरीय नेताहरु, सरकारी कार्यालय तथा संलग्न कर्मचारीहरु, गाविस सचिवहरु, अस्पताल तथा एम्वुलेन्सहरु, गैरसरकारी संस्था तथा संलग्न ब्यक्तिहरु, बैङ्कहरु, सहकारीहरु, सामुदायीक तथा निजी विद्यालयहरु, बैङ्कहरु, होटलहरु आदि सार्वजनिक महत्व राख्ने कार्यालय तथा संलग्न ब्यक्तिहरुको सम्र्पक नम्वर संलग्न गरिएको छ ।
यो एप्लिकेशनले दोलखा जिल्लाका सार्वजनिक सरोकार राख्ने प्रायः सबै ब्यक्तित्वहरुको सम्पर्क नम्बर सहज रुपमा उपलब्ध गराउने भएकाले आम दोलखाली सर्वसाधरण देखि सामाजिक तथा सार्वजनिक जिम्वेवारी सम्हाल्ने सम्पुर्ण व्यक्तिहरुलाई फाइदा पुग्नेछ ।
दोलखा डायरी प्रकाशन कार्र्यक्रमका निम्नलिखित उद्देश्यहरु रहेका छन्
दोलखा डायरी नामक मोवाइल एप प्रकाशन गरी उक्त एपमा निम्नानुसारको कार्यालय, संघ संस्था तथा ती संस्थाहरुमा आवद्ध व्यक्तिहरुको सम्पर्क नम्बर उल्लेख गरिएको छ
सरकारी कार्यालयहरु
गैर सरकारी संघ संस्थाहरु
सहकारीहरु
सार्वजनिक र निजी विद्यालयहरु
बैंकहरु
हाईड्रोपावर
राजनीतिक दलहरु
गाविस सचिवहरु
होटलहरु, आदि
दोलखा डायरी एपले निम्न अनुसारका फाइदा पु¥याउने छ
मोवाइलमा दोलखा डायरी एप डाउन्डलोड गरी प्रयोग गर्दा दोलखा जिल्लाका महत्वपूर्ण सरकारी कार्यालय, गैरसरकारी कार्यालय, सहकारी संघ संस्था, शैक्षिक संस्था, राजनीतिक दल, दलका भातृ संगठन आदिमा आवद्ध भएका व्यक्तिहरुको सम्पर्क नम्बर उपलब्ध हुने हुँदा मोवाइलमा सेभ गर्नु पर्ने र खोज्नु पर्ने आवश्यकता पर्ने छैन ।
माथि उल्लेखित सार्वजनिक जिम्मेवारी प्रान्त व्यक्तिहरुको सम्पर्क नम्बरहरु मोवाइलको सेट र सिममा सेभ गर्नु नपर्ने भएकोले मोवाइल ह्याङ हुने समस्याका कमी आउने छ ।
दोलखा जिल्लामा सार्वजनिक जिम्मेवारी प्राप्त व्यक्तिको सम्पर्क नम्बर सबै सर्वसाधारण जनताले सहजै प्रान्त गर्ने भएकोले जनताका विभिन्न प्रशासनिक कार्यमा समेत सहजता आउनेछ ।
Show More
Show Less
More Information about: Dolakha Diary
Price: Free
Version: 1.0
Downloads: 245
Compatibility: Android 4.0
Bundle Id: com.dit.sudip.dairynepal
Size: Varies With Device
Last Update: 2016-09-09
Content Rating: Everyone
Release Date: Sep 8, 2016
Content Rating: Everyone
Developer: DIT Solution


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide