Mangadh Khanepani Aayojana
Install Now
Mangadh Khanepani Aayojana
Mangadh Khanepani Aayojana

Mangadh Khanepani Aayojana

मानगढ खानेपनिको उपभोक्ता हरुका लागि ग्राहक एप्प्स

App Size: Varies With Device
Release Date: Mar 15, 2018
Price: Free
Price
Free
Size
Varies With Device

Screenshots for App

Mobile
विराटनगर महानगरपालिका नेपालको दोस्रो ठूलो नगरपालिका हो । यस शहरमा विभिन्न मुलका मानिसहरुको मिश्रीत बसोबास रहेको छ । यसको उत्तरी क्षेत्रको साविक विराटनगर वार्ड नं. १,४,५ (हाल विराटनगर वार्ड नं. १,३,४) र टंकी सिनुवारी गा.वि.स.(हालको बुढीगंगा गाँउपालिकाको वार्ड नं १,३ र साविक वैजनाथपुर गा.वि.स. (हाल विराटनगर वार्ड नं.१९)लाई सुविधा पुग्नेगरि नेपाल सरकार खानेपानी तथा ढल निकास विभाग, विराटनगर नगरपालिका र उपभोक्ता समेतको लगानीमा सम्पन्न आयोजना अन्तर्गत सुधार विस्तारको काम भैरहेको छ । जसबाट थप उपभोक्ताहरुलाई सुविधा पुग्ने छ । मानगढ आयोजना सञ्चालित आयोजना मध्ये सफल आयोजना मानिन्छ । हाल यो आयोजना पूर्ण सफलताका साथ उपभोक्ताबाट सञ्चालित छ ।

मानगढ खानेपानी आयोजना गुणस्तर जापान सरकार (JICA) को सहयोगमा पानी प्रशोधन केन्द्रको निमार्ण गरिएको थियो । वि.स. २०६२ देखि उपभोक्ताहरुमा हस्तान्तरण भै सफा र स्वछ पानी वि.स.२०६४ साल देखि लगातार रुपमा वितरण गदै आएका छौ । यस आयोजनाले विराटनगर महानगरपालिका माथिका उत्तरी क्षेत्रका वार्ड नं. १,३,४ र हालको वार्ड नं.१९ र टकी सिनुवारी हालको बुढीगंगा गाउँपालिकाको केहि भागमा वितरण गरिएको छ ।

यो योजनाले कुल ७७,७६८ जनसंख्या मध्ये ३०,४०० उपभोक्तालाई सेवा प्रदान गरिरहेको छ । भूमिगत पानीको श्रोतमा ३ वटा बोरिङबाट उत्पादन गरि वितरण गरिएको छ । खानेपानी सुरक्षा योजना लागूगरी खानेपानी मापदण्ड अनुसार पानी वितरण गरिएको छ ।
Show More
Show Less
More Information about: Mangadh Khanepani Aayojana
Price: Free
Version: 3.0.4
Downloads: 240
Compatibility: Android 5.0
Bundle Id: com.diyalotech.mangadhkhanepani
Size: Varies With Device
Last Update: 2023-09-27
Content Rating: Everyone
Release Date: Mar 15, 2018
Content Rating: Everyone
Developer: Diyalo Technologies Pvt Ltd


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide