कृषकको साथी एपले बाख्रापालन व्यावसायको बारेमा सत्य तथ्य जानकारी प्रदान गर्दछ । हाम्रो उद्देश्य बाख्रापालन गरिरहनुभएका र गर्न चाहनुहुने कृषक दाजुभाइहरुलाई व्यावसायको बारेमा जानकारी दिइ दक्ष र सफल व्यावसायी बनाउनु हो ।
'Krisak ko sathi' tries to give right information about goat farming . In this app you can get various content about goat farming and its relatives . We hope this app will help you to become success on goat farming business .