पशु बजार App पशु बिक्रेता र किन्ने लाई प्रतक्ष्य सम्पर्क गरिदिने Application हो। जसमा बिक्रेता ले पशुको Details appमा हाल्दिने र किन्ने मान्छेले आफुलाई पायक पर्ने पशु App मा खोजेर बिक्रेता संग सिधै सम्पर्क गर्न सजिलो बनाउने Application हो यो।
यो app को सहयेता ले बिचका agent हरु लाई खुवाउने रकम बिक्रेता ले नै पाउनेछन। यो app धेरै भन्दा धेरै बिक्रेता वा क्रेता बीच पुरयौना हजुरहरुको सहयोगको आवस्यक परेको छ। कृपया आफुले पनि चलाएर हेर्दिनु होला र अरुलाई पनि भनिदिनु होला। केहि सल्लाह सूजाब भए हामीलाई भनिदिनु होला।
Pashu Bazar is an app that allows you to list your pashu in the app so that other people search for it and contact you so that you can sell your pashu.
If you are looking for a pashu, you can search for your next pashu in the application and directly contact the seller.
Search for your next farm animals or list your farm animals to sell all over Nepal.