Smart Gk
Install Now
Smart Gk
Smart Gk

Smart Gk

Nepals 1st and No1 Online Institute

Developer: Smart GK
App Size:
Release Date:
Price: Free
Price
Free
Size

Screenshots for App

Mobile
We conduct all classes of Public Service and provide free counseling. Nepal's first and No.1 Online Institute.


नेपाली YouTube इतिहासमा शिक्षा सँग सम्बन्धित प्रथम Free live class गराउन सफल YouTube channel SmartGk मा तपाईंहरू सबै जनालाई स्वागत गर्न चाहन्छौं।
(संस्थापक: मनोहर झा र श्रद्धा श्रेष्ठ)

Free classes अन्तर्गत SmartGk ले नेपालमा लोकसेवा सँग सम्बन्धित सबै जसो exam तयारी गराउँदै आएको छ। हामी परिवर्तन मा विश्वास गर्ने भएकाले यस्तै तयारीका भिडियोहरू का साथै अझै प्रभावकारी ढंगबाट प्रस्तुत हुने प्रयास निरन्तर गरी रहने छौ । तपाईंहरूले पनि हामीलाई निरन्तर साथ दिनुहुनेछ भन्ने विश्वास गरेका छौं।
Established : 2016 December 24
SmartGk ले नेपालमा YouTube मार्फत सर्वप्रथम सुरुवात गरेका Trend हरु :
(१) Live Class & Live Exam
(२) सामान्यज्ञानहरु को वाचन
(३) विषयगत विषयवस्तुको प्रस्तुति
(४) गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा सहयोगी सामाग्रीहरुको वाचन
(५) विभिन्न पद को पाठ्यक्रम अनुसार तयारी
(६) Facebook Live educational class
(७) परिक्षा लक्षित तयारी

यदि माथि उल्लेखित कुनै कुरामा कसैलाई चित्त नबुझेको खण्डमा ,प्रमाण सहित फेसबुक page मा सम्पर्क गर्नु होला।
For Business msg me @ 9869995445
Show More
Show Less
More Information about: Smart Gk
Price: Free
Version: 1.8.23
Downloads: 10000
Compatibility: Android 6.0
Bundle Id: com.newapp.smartgk
Size:
Last Update:
Content Rating: Everyone
Release Date:
Content Rating: Everyone
Developer: Smart GK


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide