Geokrishi Agrovet
Install Now
Geokrishi Agrovet
Geokrishi Agrovet

Geokrishi Agrovet

एग्रोभेट व्यवसायीहरुको डिजिटल साथी

App Size: Varies With Device
Release Date:
Price: Free
Price
Free
Size
Varies With Device

Screenshots for App

Mobile
GeoKrishi Agrovet एपले एग्रोभेट व्यवसायीहरुलाई आफ्नो व्यवसायलाई अझ बढी ससक्त रुपले गर्न संचालन मद्दत गर्दछ।

यस एपले व्यवसायको हिसाब किताब सजिलो र भरपर्दो तरिकाले राख्नका लागि मद्दत गर्दछ। यस एपले आफ्नो कृषकहरु संगको सम्बन्धलाई अझ राम्रो पार्न मद्दत गर्दछ। GeoKrishi Farm एप भएका कृषकहरुलाई तुरुन्तै सुचनाहरु प्रवाह गर्न मिल्छ।आफ्नो आपूर्तिकर्ताहरुबाट सामानहरु मगाउने काम गर्न सकिन्छ। आफु संग भएको सर-सामानको लेखाजोखा राख्न सकिन्छ।

कृपया एप विशेषताहरु बारेमा जान्नको लागि लिङ्क क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=VX0fLtQCLX8

एप कसरी चलाउने भनेर जान्नको लागि कृपया लिङ्क क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=2BwjmahlJ_I
Show More
Show Less
Geokrishi Agrovet 1.0.7 Update
2022-08-19 Version History
Features updated and bugs fixed.

~Pathway Technologies & Services Pvt. ltd.
More Information about: Geokrishi Agrovet
Price: Free
Version: 1.0.7
Downloads: 612
Compatibility: Android 6.0
Bundle Id: com.pathway.geokrishiagrovet
Size: Varies With Device
Last Update: 2022-08-19
Content Rating: Everyone
Release Date:
Content Rating: Everyone
Developer: Pathway Technologies & Services Pvt. ltd.


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide