Sanghakarya
Install Now
Sanghakarya
Sanghakarya

Sanghakarya

sanghakarya Nepal theravada sangha buddha vinaya bhikkhu buddhism nepali

Developer: Dhamma Digital
App Size: Varies With Device
Release Date: Feb 5, 2017
Price: Free
Price
Free
Size
Varies With Device

Screenshots for App

Mobile
श्रामणेर र भिक्षु जीवनमा प्रवेश गर्ने समयदेखि नै विभिन्न विधिहरु पूर्ण गरी अगाडी बढनुपर्छ । आफूलाई मन लाग्यो भन्दैमा कसैसंग लिएर वा बजारमा किनेर ल्याई आफसेआफ भिक्षु श्रामणेर बन्न हुँदैन । गुरुहरुको अनुमति चाहिन्छ । जुनसुकै संघकार्य सम्बन्धी कुराहरु जानकारी भइराखेमा आफूले पनि शंका नलिइकन बस्न सकिन्छ भने अरुले पनि यो भन्तेले विधि पुरा गरी संघकार्य गरेको हो कि होइन भनी शंका गराइराख्नु पर्दैन ।
संघकार्य सजिलो हुने गरी विभिन्न ठाउँमा भएका र संघकार्य हुँदा संघसदस्यहरुले गर्नुभएका संघविधिहरु, जानेबुझेका भन्तेहरुसंग सोधि तथा विभिन्न पुस्तकहरु अध्ययन गरी सम्झिराखेको आधारमा संघको विभिन्न समयमा गर्नुपर्ने केही केही संघकार्यको विधिहरु २०५७ सालमा भिक्षु बुद्धपूजा र संघकार्य पुस्तक सम्पादन गर्दा संघकार्य विधिलाई एक ठाउँमा राखेर हेर्न र सहजरुपले अध्ययन गर्न समावेश गर्ने जमर्को गरेको हुँ ।
प्रकाशन गरेका पुस्तकहरु वितरण गर्दै जाँदा सहजरुपले पुस्तकहरुको अप्राप्य हुँदा पुस्तक पुनः प्रकाशनको महशुस भइराखेको छ ।
अहिलेको संचारको विकास भएको युगमा विभिन्न प्रविधिहरु प्रयोग गरी पुस्तकमा भएका पाठ, विधिहरु सजिलै अध्ययन तथा अध्यापन गर्न धेरै सहज भइराखेको छ । परित्राण, धम्मपद ग्रन्थलाई मोबाइल, टयाबलेट, पढन सजिलो गरी एपस् बनाएको थेरवाद नेपाल समूहले भिक्षु श्रामणेरहरुको लागि अति आवश्यक भएको संघकार्यलाई पनि एपस् लाने जुन कार्य गरेको छ त्यसले प्रयोगकर्ताहरु अवश्य नै लाभान्वित हुने छ भने आशा गर्छु ।
Show More
Show Less
More Information about: Sanghakarya
Price: Free
Version: 1.0
Downloads: 280
Compatibility: Android 2.3
Bundle Id: com.pkkandel2584.sanghakarya
Size: Varies With Device
Last Update: 2017-02-05
Content Rating: Everyone
Release Date: Feb 5, 2017
Content Rating: Everyone
Developer: Dhamma Digital


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide