Online Sifarish System
Install Now
Online Sifarish System
Online Sifarish System

Online Sifarish System

प्रबिधिमुखी सार्बजनिक सेवा प्रवाहको सुनिश्चितताको उद्देश्य

App Size: Varies With Device
Release Date: Mar 25, 2022
Price: Free
Price
Free
Size
Varies With Device

Idea Breed IT Solution Pvt. Ltd र GIZ CDSG Project को सहकार्यमा प्रबिधिमुखी सार्बजनिक सेवा प्रवाहको सुनिश्चितताको उद्देश्य अनुरुप निर्माण भइ हाल ८ वटा नगरपालिकाहरुमा संचालनमा रहेको अनलाइन सिफारिस प्रणालीको आम नागरिकको सहज प्रयोगको लागि यस मोबाइल एप्लिकेशन को निर्माण गरिएको हो। यस प्रणालीले स्थानीय निकायको सेवा प्रबाह सरल र सहज गर्नका निम्ति तपशिलका उद्देश्य राखेको छ ।

नगरपालिकाको “ वडा कार्यालय सेवा संचालन कार्यविधि, २०७४ ” को अधिनमा रही न.पा द्वारा प्रदान गरिने विभिन्न सिफारिस पत्रलाई अनलाईन प्रणाली मार्फत Digitization गर्ने वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण गर्ने सेवा ग्राहीले अनलाईन मार्फत निवेदन बुझाउने व्यवस्थाका लागी प्राविधिक आधार सुनिश्चित गर्ने सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो र विश्वसनीय हुने वडा भित्रको सम्पूर्ण जनसंख्याको Profile समेत यस प्रणालीबाट स्थापना गर्न सकिने प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुन।

सिफारिस मोबाइल एप्लिकेशनबाट प्राप्त हुने सेवाहरु

मोबाइल एप्लिकेशनबाटै सिफारिस अनुरोध गर्न सकिने।
सिफारिसको अनुरोध स्थितिको जानकारी लिन सकिने।
सिफारिस पत्रको आधिकारिकता जाँच गर्न सकिने।
पालिकाको सेवा र सुबिधा सम्बन्धि जानकारी लिन सकिने।
Show More
Show Less
Online Sifarish System 1.0.4 Update
2022-07-19 Version History
Fixed double press issue on dropdown of ward select

Updated english wards listing for english templates

Fixed English template's Next button's bug

Added validation for english name on english templates

~Idea Breed IT Solutions
More Information about: Online Sifarish System
Price: Free
Version: 1.0.4
Downloads: 147
Compatibility: Android 5.0
Bundle Id: com.sifarismobileapp
Size: Varies With Device
Last Update: 2022-07-19
Content Rating: Everyone
Release Date: Mar 25, 2022
Content Rating: Everyone
Developer: Idea Breed IT Solutions


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide