यो app मा नेपालमा एकदम चलेका राष्ट्रिय समाचार पोर्टल हरुको समाचार लाइ एकमुष्ट रुपमा समाबेश गरिएको छ। तो app को माध्यमले तपाइँ देश विदेशका समाचार हरु एकै ठाउमा प्राप्त गर्न सक्नु हुनेछ।
यस app मा
onlinekhabar,
raatopati,
lokaanatar,
pahilopost
,setopati,
thahakhabar,
nepalitimes,
ujyaaloonline,
nagariknews,
bbcnepali,
kathamandupost
गरेर ११ वटा अनलाइन पोर्टल हरुको newsfeed राखिएको छ।