Modern Nepali Keyboard provides keyboard feature for three layouts:
1. Nepali Pretti Layout
2. Romanized Nepali Layout
3. English Qwerty layout
Customizations:
Modern Nepali Keyboard provides theme customization with 10+ prebuilt themes. You can also create own theme with custom background.
This keyboard is primarily intended to be used by Nepali people. Also suitable for english users.
मोडर्न नेपाली किबोर्ड ले तीनवटा लेआउटमा किबोर्ड सुविधा प्रदान गर्दछ:
१. नेपाली प्रिती लेआउट
२. रोमनाईज्ड नेपाली लेआउट
३. अंग्रेजी Qwerty लेआउट
अनुकूलन:
मोडर्न नेपाली किबोर्डले १० भन्दा बढी तयार भएका थिमहरूसहित थिम अनुकूलन सुविधा प्रदान गर्दछ। तपाईंले आफ्नै पृष्ठभूमि राखेर आफूले चाहेको थिम पनि बनाउन सक्नुहुन्छ।
यो किबोर्ड विशेषगरी नेपाली प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो, तर अंग्रेजी प्रयोगकर्ताहरूका लागि पनि उपयुक्त छ।