Nepal Gazette
Install Now
Nepal Gazette
Nepal Gazette

Nepal Gazette

नेपाल राजपत्र नेपाल सरकारले जारी गर्ने आधिकारीक सूचना तथा दस्तावेज हो

App Size:
Release Date:
Price: Free
Price
Free
Size

Screenshots for App

Mobile
नेपाल राजपत्र नेपाल सरकारले जारी गर्ने आधिकारीक सूचना तथा दस्तावेज हो| नेपाल राजपत्रमा प्रकाशित सामाग्रीहरु नेपाल सरकारका सरोकारवाला मन्त्रालय वा विभागको आधिकारीक प्रमाणिकरण पश्चात् मात्रै गरिन्छ । ऐन अध्यादेश वा सन्धी भए कानून मन्त्रालयको सचिवले, नियम भए सम्वन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोहि मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्धितिय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनको लागि पठाउनु पर्ने छ । तर यसरी प्रकाशन हुने सबै सूचनाहरु कानून मन्त्रालयबाट अनिवार्य रुपमा सम्पादन गरिनु पर्दछ ।
Show More
Show Less
More Information about: Nepal Gazette
Price: Free
Version: 1.1.2
Downloads: 5000
Compatibility: Android 4.3
Bundle Id: doit.government.com.nepalgazette
Size:
Last Update:
Content Rating: Everyone
Release Date:
Content Rating: Everyone
Developer: Department of Information Technology (DOIT)


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide