यो मोवाईल एप्लीकेशन सिराहा जिल्लाको सवै स्थानिय तह भित्रको मुख्य बजारहरुमा तल उल्लेखित ५ वटा शिर्षक सामानको ईकाई विक्रि मुल्य, मुख्य विक्रेताको नाम ठेगाना सम्पर्क नम्बर समेत प्रत्येक दिन अपडेट गर्न मिल्ने गरि उधोग व्यवसाय र आपूर्ति सम्बन्धी अध्ययन अनुसन्धान गराउन घरेलु तथा साना उधोग कार्यालय, सिरहा, लहान द्वारा निर्माण गरीएको हो|\n
१. खाधान्न (चामल दाल तेलहन मसाला)\n
२. तरकारी (आलु प्याज टमाटर काउली सिमि)\n
३. लत्ता कपडा (सुति टेरिकटन धोती सुति साडी)\n
४. निमार्ण सामाग्री (छड सिमेन्ट वालुवा गिट्टी काठ डोरी ईटा रँग)\n
५. अन्य\n