CEA High School
Install Now
CEA High School
CEA High School

CEA High School

Smart Institution Management Software and App for Teachers Students and Parents.

App Size: Varies With Device
Release Date: Sep 9, 2018
Price: Free
Price
Free
Size
Varies With Device

Screenshots for App

Mobile
विद्यालयको परिचय
सीइए हाई स्कूल दक्ष तथा अनुभवी व्यवस्थापक र व्यवसायिक तथा तालिम प्राप्त शिक्षक-शिक्षिकाहरुद्वारा संचालित शैक्षिक संस्था हो । २०५५ सालमा स्थापना भएको विद्यालय काठ्माडौँ-१६ नयाँबजार खुसिबुँमा अवस्थित छ । स्थापनाको केही वर्षमै यस क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा विकसित भएको सीइए हाई स्कूलले एस.एल.सी. नतिजा लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । यो सम्पूर्ण प्रतिफल विद्यालयका मेहनती विद्यार्थी, कुशल व्यवस्थापक, दक्ष शिक्षक-शिक्षिका तथा सहयोगी अभिभावकको सहकार्यमा सक्भव भएको हो । विद्यालय आगामी शैक्षिकसत्रमा सबै राम्रा पक्षहरुको निरन्तरता सहित थप सुचारका कार्यक्रमपनि अगाडि बढाउनेछ । विद्यार्थीको खुबीलाई सही पहिचान गर्दै त्यसलाई विश्वव्यापीकरणको युगमा प्रतिस्पर्धी बनाउँदै निश्चित स्वरुपमा ढाल्ने क्षमता विद्रयालयको व्यवस्थापन र शिक्षक-शिक्षिकाहरुमा रहेको जानकारी गराउँदछौँ । वास्तविक जीवन अनुभव गर्न कक्षा अध्ययनसँगै परियोजनामा आधारित शिक्षण सिकाइका लागि विद्यालय प्रख्यात रहेको छ । हाम्रो पाठ्यक्रम अनुसन्धात्मक, सहभागिमूलक र प्रगोगात्मक शिक्षण सिकाइमा जोड दिन्छ । सीइए नविनतामार्फत सीप सिक्ने प्रविधिमा अनवरत् समर्पित संस्था हो । विद्यार्थीले सैद्धान्तिक दक्षता हाँसिल गर्नेभन्दापनि त्यसको व्यवहारिक प्रयोग र विकासमा लाग्न सक्ने बनाउनु नै महत्वपूर्ण हो भन्ने कुरामा विद्यालयको विश्वास छ । हामी पुस्तकसँगै जीवन पढाउँछौँ । कक्षा कोठाका साथै समाजमा पढाउने पद्धति विकास गरेको विद्यालयले अनुशासन र नियमका सभ्यता, परम्परा र संस्कृति सिकाउने लक्ष्य लिएको छ ।


विद्यालयको परिचय
सीइए हाई स्कूल दक्ष तथा अनुभवी व्यवस्थापक र व्यवसायिक तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरुद्वारा संचालित शैक्षिक संस्था हो । २०५५ सालमा स्थापना भएको विद्यालय काठ्माडौँ १६ नयाँबजार खुसिबुँमा अवस्थित छ । स्थापनाको केही वर्षमै यस क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा विकसित भएको सीइए हाई स्कूलले एस एल सी नतिजा लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । यो सम्पूर्ण प्रतिफल विद्यालयका मेहनती विद्यार्थी, कुशल व्यवस्थापक, दक्ष शिक्षक शिक्षिका तथा सहयोगी अभिभावकको सहकार्यमा सक्भव भएको हो । विद्यालय आगामी शैक्षिकसत्रमा सबै राम्रा पक्षहरुको निरन्तरता सहित थप सुचारका कार्यक्रमपनि अगाडि बढाउनेछ । विद्यार्थीको खुबीलाई सही पहिचान गर्दै त्यसलाई विश्वव्यापीकरणको युगमा प्रतिस्पर्धी बनाउँदै निश्चित स्वरुपमा ढाल्ने क्षमता विद्रयालयको व्यवस्थापन र शिक्षक शिक्षिकाहरुमा रहेको जानकारी गराउँदछौँ । वास्तविक जीवन अनुभव गर्न कक्षा अध्ययनसँगै परियोजनामा आधारित शिक्षण सिकाइका लागि विद्यालय प्रख्यात रहेको छ । हाम्रो पाठ्यक्रम अनुसन्धात्मक, सहभागिमूलक र प्रगोगात्मक शिक्षण सिकाइमा जोड दिन्छ । सीइए नविनतामार्फत सीप सिक्ने प्रविधिमा अनवरत् समर्पित संस्था हो । विद्यार्थीले सैद्धान्तिक दक्षता हाँसिल गर्नेभन्दापनि त्यसको व्यवहारिक प्रयोग र विकासमा लाग्न सक्ने बनाउनु नै महत्वपूर्ण हो भन्ने कुरामा विद्यालयको विश्वास छ । हामी पुस्तकसँगै जीवन पढाउँछौँ । कक्षा कोठाका साथै समाजमा पढाउने पद्धति विकास गरेको विद्यालयले अनुशासन र नियमका सभ्यता, परम्परा र संस्कृति सिकाउने लक्ष्य लिएको छ ।

विद्यालयको लक्ष्य
सीइए हाई स्कस्लले सरकारले तयार गरेको शैक्षिक पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँदै त्यसको माग र समाज पिकासको आवश्यकता पूर्तिको लागि विद्यार्थी समग्र विकासलाई महत्व दिन्छ । पाठ्यक्रमको ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापको माध्यमकाट विद्यार्थीको रुची र प्रतिभालाई जुनसुकै क्षेत्रका लागि पनि क्षमतावान् बनाउने विद्यालयको लक्ष्य रहेको छ । विद्यार्थीको सामाजिक, नैतिक, शारीरिक, आध्यात्मिक तथा विश्व परिदृश्यको आवश्यकतासँग आधारित रहेर उनीहरुको विकासमा संलग्न रहनु भनेको सामाजिक परिवर्तन र सकारात्मक विकासको लागि महत्वपूर्ण योगदान दिनु हो भन्नेमा विद्यालय परिवार विश्वास राख्दछ । सामाजिक परिवर्तन र विकास तथा असल पुस्ता निर्माणको यो अभियान सयौँ माइलको कठिन यात्रा हो र विद्यालयलाई यो पनि थाहा छ कि सफल व्यक्ति निर्माण भन्दा सक्षम व्यक्ति निर्माण पनि चुनौतिपूर्ण छ । तर यो शैक्षिक सेवा मार्फत यी अप्ठ्याराका पहाड फोर्न विद्यालय हरदम प्रयासरत रहन्छ । समग्रमा सफलभन्दा असल नागरिक उत्पादन हाम्रो लक्ष्य हो । हामी हाम्रा विद्यार्थी जागिरमुखीभन्दा उद्धममुखी बनाउन चाहन्छौँ ।
Show More
Show Less
CEA High School 2.0.5 Update
2018-09-10 Version History
* Initial Release

~The Connect Plus (P) Ltd
More Information about: CEA High School
Price: Free
Version: 2.0.5
Downloads: 81
Compatibility: Android 4.1
Bundle Id: peacenepal.tcp.ceahighschool
Size: Varies With Device
Last Update: 2018-09-10
Content Rating: Everyone
Release Date: Sep 9, 2018
Content Rating: Everyone
Developer: The Connect Plus (P) Ltd


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide